राजधानीको गौशालामा टिपरको लस्कर
deshsanchar.com · Sat May 16 17:49:03 UTC 2020
काठमाडौँ– यतिबेला राजधानीको गौशाला क्षेत्रमा टिपरको लाम लागेको छ। काठमाडौँको थली क्षेत्रमा निर्माणाधिन सडकका लागि निर्माण सामग्री पुर्याएर फर्केका टिपर यतिबेला आफ्नो गन्तब्यतर्फ लागेका छन्।
सरकारले लकडाउनमा कडाई गर्दै निर्माण सामग्री बोकेका सवारीसाधन साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै चल्न पाउने व्यवस्था गरेको छ। जसका कारण सडकमा टिपरको लाम देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)