मेलम्ची नगरपालिकाको कार्यकक्षमै कर्मचारीहरुको मदिरा पार्टी, को को थिए?
hamrakura.com · Thu Sep 10 17:51:00 UTC 2020
मेलम्ची नगरपालिकाको कार्यकक्षमा मदिरा पार्टीको भिडियो खिच्न पुगेका गणेश चालिसेलाई रोक्दै कर्मचारीहरु। स्रोतः डिजिटल खबर।
सिन्धुपाल्चोक। गाउँगाउँमा सिंहदरबार भनिएसँगै स्थानिय तह अधिकारको हिसाबले जति शक्तिशाली भएका छन् कर्तव्य र जवाफदेहिताको हिसावले भने अत्यन्तै कमजोर देखिन थालेका छन्। यो कमजोरी स्थानिय तहमा निर्वाचित नेतृत्व र त्यहाँ कार्यरत कर्मचारीको कार्यशैलीका कारण पनि देखिन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)