कोरोनाबाट भारतमा एकै दिन ४२ सयको मृत्यु
himalkhabar.com · Wed May 12 00:49:21 GMT 2021
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या चार लाखभन्दा तलै रहे पनि मृत्यु हुनेको संख्या बढ्दै गएको छ। एकै दिनमा चार हजार दुई सय जनाको मृत्यु भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन लाख ४८ हजार पाँच सय २९ जनामा कोरोना संक्रमण देखिएको छ। यसअघि दैनिक थपिने संक्रमितको संख्या चार लाख नाघेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)