निषेधाज्ञाको पालना गर्न पोखरा महानगरपालिकाको अनुरोध
dcnepal.com · Tue Aug 18 17:42:20 UTC 2020
गण्डकी। कोरोना भाइसरको सङ्क्रमण बढेसँगै पोखरा महानगरपालिकासहित कास्कीमा मंगलबार रातको १२ बजेदेखि जारी निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार अपील जारी गर्दै सङ्क्रमण समुदायस्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसको नियन्त्रण, कोरोनाको परीक्षण, कन्ट्रयाक टे«सिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्न बाध्य हुनुपरेको भन्दै यसको पूर्णतः पालना गरी सहयोग गर्न नगरवासीलाई अनुरोध गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)