इटालीमा बितेको २४ घण्टामा मात्रै ७२ जनाको मृत्यु
lokpath.com · Sat Jun 06 17:55:42 UTC 2020
काठमाडौं । इटालीमा यो समाचार तयार पार्दासम्म ३३ हजार ८ सय ४६ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ २ सय ७० जनामा कोरोना संक्रमण देखिएको र ७२ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
हालसम्म १ लाख ६५ हजार ७८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको अवस्थामा कुल २ लाख ३४ हजार ८ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । भने संक्रमितमध्ये २ सय ९३ जना को अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)