प्याज काँचै खानु लाभदायी, यस्ता छन् फाइदा
nepalsamaya.com · Sat Jun 17 00:36:00 GMT 2023
तपाईं-हाम्रो भान्सामा दैनिक रुपमा प्याज प्रयोग हुन्छ। कतिपयले तरकारी–अचारमा प्याज हाल्छन् त कतिले सलादको रुपमा काँचै खान मन पराउँछन्।
खासमा प्याज काँचै खानु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरामीबाट बचाउन सहयोग पुग्छ। साथै तपाईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)