मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

नहर किनारमा आर्यघाट

nepalsamaya.com · Thu Oct 12 23:45:00 GMT 2023

सप्तरीको बिष्णुपुर गाउँपालिका–६, गौगामास्थित पश्चिमी नहरको किनारमा निर्माण गरिएको शव जलाउने आर्यघाट। उक्त घाट निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा भने आएको छैन। तस्बिरः अरुणकुमार यादव/रासस

प्रकाशित: Oct 13, 2023| 05:30 शुक्रबार, असोज २६, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)