शाहरुख खान मन पर्दैनथ्यो यश चोपडालाई, जसले पछि सुपरस्टार बनाए
farakdhar.com · Mon Jan 18 17:24:00 UTC 2021
बलिउडमा यश चोपडालाई रोमान्स किङ नै मानिन्छ । उनले बलिउडमा इततेफाक, दाग, लमहे, चाँदनी, दिल तो पागल हैजस्ता ब्लकबस्टर फिल्म दिएका छन् ।
चारपटकसम्म फिल्मफेयरको बेस्ट डाइरेक्टर अवार्डले सम्मानित यश चोपडा र शाहरुख खानको जोडी लामो समयसम्म बलिउडमा छाइरह्यो । मानिसहरू भन्छन् यश चोपडा बलिउडमा हुँदैन थिए त साहरुख खान आज यति ठूलो स्टार बन्ने नै थिएनन् । शाहरुखले चोपडाका निर्देशनमा डर, दिल तो पागल है, दिल वाले दुल्हनिया लेजाएंगे, रब ने बनादी जोडी, जब तक है जानजस्ता फिल्ममा अभिनय गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)