दुर्लभ घटना : डडेल्धुरामा थैलीसहित बच्चा जन्मियो
thahakhabar.com
८० हजारमध्ये एक बच्चामात्र यसरी जन्मिन्छन्
डडेल्धुरा : डडेल्धुरा अस्पतालमा पानीको फोकासहित बच्चाको जन्म भएको छ। 'इन काउल बर्थ' भनिने यस्तो घटना प्रसुती प्रकृयामा निकै दुर्लभ मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)