राती सेनाले विज्ञप्तीमा भन्योः नेपाल सरकारको निर्देशन पालना गर्न कटिवद्ध छौं
nepalkhabar.com · Thu May 28 17:58:37 UTC 2020
नेपाली सेनाले बिहीबार राती विज्ञप्ती जारी गर्दै नेपालको संविधानअनुरुप सरकारको निर्देशन पालना गर्न कटिवद्ध रहेको जनाएको छ।
भारतीय दुई वटा सञ्चार माध्यमले लेखेका खबरको खण्डन गर्ने क्रममा जंगी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहिबार राती १० बजेर ५५ मिनेटमा विज्ञप्ती जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)