पहिलो कोरोना संक्रमित फेला पर्दा नेपालमा हुन सकेको थिएन परीक्षण
lokpath.com · Tue May 19 17:47:26 UTC 2020
काठमाडौं- नेपालमा पहिलो कारोनाभाइरस संक्रमित फेला पर्दासम्म कोरोना चेकजाँच नेपालका लागि नौलो थियो ।
आज संसदमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्न्को उत्तर दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुराको स्मरण गर्दै अब कोरोना संक्रमतिको उपचारका लागि पूर्वाधारको विकास र सरकार नागरिकको ज्यान जोगाउने गरी क्रियाशिल रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)