निर्माण सामग्री बोक्ने सवारीसाधनलाई अब पास नचाहिने
khabarhub.com · Fri May 08 16:55:49 UTC 2020
काठमाडौं- सरकारले लकडाउन केही खुकुलो गर्दै सशर्त उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेसँगै सो सँग सम्बन्धित यातायात तथा सवारी साधनको आवागमनलाई प्रहरी र स्थानीय प्रशासनले सहजीकरण गर्ने भएका छन् ।
उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध चल्न दिने तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)