सरकारले अधिनायकवादी चरित्र देखायोः जसपा
setopati.com · Sun Aug 09 16:41:00 UTC 2020
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको ठहर गरेको छ।
साउन २१ गतेदेखि २५ गतेसम्म बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिकाबिहीन किसिमबाट अधिनायकवादी चरित्र देखाएको आरोप समेत लगाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)