प्रचण्डको प्रतिवेदनलाई फेल खुवाउने यस्तो छ ओलीको रणनीति
nepalkhabar.com · Tue Dec 08 16:28:38 UTC 2020
सत्तारुढ नेकपाका अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमाथिकाे विवाद अहिले स्थायी समितिमा पुगेको छ। १५ दिनको अन्तरमा पेस भएका यी दुई प्रतिवेदनले उत्पन्न गरेको विवाद सचिवालयले समाधान गर्न नसकेपछि स्थायी समितिमा पुगेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनलाई ‘आरोपपत्र’ को संज्ञा दिँदै स्थायी समिति बैठक नै बहिष्कार गरेका छन्। प्रचण्डसहित सचिवालयका अधिकांश नेताहरु भने दुवै प्रतिवेदनमाथि छलफल गरेर सहमति नभए बहुमतको आधारमा निर्णय गर्नुपर्ने पक्षमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)