जब बहुमत स्थायी कमिटी बैठकमा घनश्याम भुसालको प्रस्ताव पास भयो
baahrakhari.com · Tue Jul 28 17:18:00 UTC 2020
काठमाडौं । मंगलबार दिनभर बालुवाटारमा नेकपा नेताहरूको दौडधूप चुलियो ।
मंगलबार बिहान ११ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक तय भएको थियो । तर, दुई अध्यक्ष, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सहमतिमा ल्याउने महासचिव विष्णु पौडेलको प्रस्ताव सफल हुन नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बन्न पुगेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)