अमेरिकामा ५० हजार मानिसको मृत्यु कोरोना भाइरस संक्रमणबाट
ajakoartha.com
अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)