उपत्यकामा पाँच सहित थप ३२ जना भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ४०७ पुग्यो
nayapage.com · Tue May 19 18:07:56 UTC 2020
काठमाडौं, ६ जेठ : काठमाडौं उपत्यका सहित मंगलबार ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमित संख्या ४ सय ७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)