नेपालमै सहज उपलब्ध छ कोरोना बिरामीको ज्यान जोगाउने भनिएको औषधि
setopati.com · Tue Jun 16 17:57:00 UTC 2020
कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको भनी बेलायती अनुसन्धानकर्ताहरूले दाबी गरेको 'डेक्सामिथासोन स्टेरोयड' नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध छ।
यो औषधि नेपालमा पनि दम लगायत हातखुट्टा सुन्निने रोगका बिरामीमा प्रयोग हुँदै आएको टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोला बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)