'ठूलो-एक्सन' को ओली अस्त्र
setopati.com · Mon Nov 02 13:18:00 UTC 2020
कृषिमन्त्री घनश्याम भुषालको गफ गर्ने तरिका गजबको छ।
गम्भीर कुरा पनि उनी ठट्यौलीमा भन्न सक्छन्। निराशाका कुरामा पनि गलल हाँस्न सक्छन्। मार्क्सवादका कुरा गर्दा त उनका आँखा त्यसै बलिहाल्छन्!
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)