वीरगञ्ज महानगरपालिकाका मेयर सरावगीलाई कोरोनाभाइरस संक्रमण – लेख्छन् कोरोनाको लडाई जितेर पुनः तपाईको सेवामा आउने छु
livemandu.com · Thu Jul 30 17:32:52 UTC 2020
काठमाडौं, १५ साउन । लामोसमय कोरोनाभाइरसको नियमित चेकजाँच रोक्किएर गत गत साताबाट मात्रै नियमित चेकजाँच प्रारम्भ भए लगत्तै संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । संक्रमित देखिने क्रम जारी छ र संक्रमितहरुको संख्यामा वीरगञ्जका उद्योगी तथा वीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगी पनि थपिएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एउटा विस्तृत स्ट्याटस लेख्दै आफूमा कोरोनाभाइरस पोजेटिभ भएको पुष्टि गरेका छन् ।
पर्सा जिल्लामा हालसम्म १ सय ९० जना कूल संक्रमित भेटिएका छन् भने १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । त्यसैगरी १ सय ८८ जनाले कोरोनाभाइरस संक्रमणमाथि बिजय प्राप्त गरी स्वस्थ भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)