कोरोना कहर : हुम्लामा लकडाउन उल्लंघन गरे २५ हजार जरिवाना !
khabarhub.com · Tue Apr 21 16:41:23 UTC 2020
हुम्ला- कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमबाट जोगिन हुम्लाको नाम्खा गाउँपालिकाले लकडाउन उल्लंघन गरी सीमा क्षेत्रमा आवतजावत गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।
जनप्रतिनिधिको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइए २५ हजार रुपैयाँ जरिवानासहित सम्बन्धित व्यक्तिकै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)