मनोरञ्जन करको विषयलाई लिएर जीतपुरसिमरा उपमहानगर र तारे होटलबिच जुहारी
ratopati.com · Fri Jan 26 00:35:00 GMT 2024
बारा । बाराको एकमात्र ५ तारे होटल ‘होटल इच्छा’ भित्र सञ्चालित क्यासिनोले संघीय सरकार र स्थानीय तहलाई बुझाउनुपर्ने राजस्व अहिलेसम्म नतिरेपछि सरोकारवाला निकायहरु जुर्मुराएका छन् ।
इच्छाबहादुर वाग्ले सञ्चालक रहेको होटल इच्छाभित्र ‘स्माइल कलेक्सन प्रालि’को नाममा क्यासिनो सञ्चालन हुँदै आएको छ । उक्त क्यासिनो काठमाडौँ–२६ का सन्जोग विक्रम कुँवरको नाममा दर्ता छ । यद्यपि, इच्छा होटलका सञ्चालक वाग्लेले उक्त क्यासिनो आफ्नै रहेको स्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)