संसद् पुनःस्थापना हुनुपर्नेमा जोड
baahrakhari.com · Sat Jan 16 18:02:00 UTC 2021
विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेस अलमलमा नभई संसद् विघटनका विरुद्ध रहेको बताएका छन् ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका समितिद्वारा शनिबार विराटनगरमा आयोजित विरोधसभामा उनले सरकारले चालेको कदमलाई सच्याउन संसद् पुनःस्थापना हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)