फिफा विश्वकप २०२२ को छनोट समूह सार्वजनिक
hamrokhelkud.com · Mon Dec 07 18:04:40 UTC 2020
सोमवार, मंसिर २२, २०७७
एजेन्सी – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप २०२२ का लागि युरोपेली राष्ट्रहरुको छनोटको समूह सार्वजनिक भएको छ । सोमबार भएको ड्र समारोहमा युरोपका ५५ राष्ट्र १० समूहमा विभाजित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)