मास्क नलगाई हिँड्नेलाई तिराइयो जरिवाना
merolifestyle.com · Wed Jan 19 16:10:35 GMT 2022
काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिंड्डुल गर्नेलाई काठमाडौं प्रशासनले एक सय रुपैयाँ जरिवाना तिराएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको टोलीले बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई हिंड्डुल गर्नेहरूलाई कारबाही गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)