चलचित्र ‘चोर र पुलिस’को छायांकन सुरु
baahrakhari.com · Mon Oct 19 17:38:00 UTC 2020
काठमाडौं । चलचित्र ‘चोर र पुलिस’को छायांकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा निर्माण सुरु भएको चलचित्रको दोलखाको कालिन्चोकबाट छायांक्न सुरु भएको हो ।
काठमाडौबाट हेलिकोप्टर चार्टर गरेर कालिन्चोक पुगेको निर्माण युनिटले मुर्हूत गर्दै पे्रमकथामा आधारित गीत ‘कुन देश कि परी..’ बाट छायाँकन सुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)