भ्रष्टाचारमा डुबेको भन्दै सरकार बिरुद्ध रामेछापमा राँके जुलुस
hamrakura.com · Fri Jun 12 17:11:00 UTC 2020
रामेछाप। सरकार भ्रष्ट्राचारमा चुर्लुम्म डुबेको भन्दै सोको बिरोधमा रामेछापको मन्थलीमा राँके जुलुस निकालिएको छ।
शुक्रबार साँझ निकालिएको राँके जुलुसमा पिसीआर परिक्षणलाई प्राथमिकता दे, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार बन्द गर, केपी ओली राजिनामा दे लगायतका नारा लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)