कतारका हिरासतमा नेपाली श्रमिकमाथि दुर्व्यवहार : बिना तलब निष्कासन, सामान नदिएर घर फिर्ता
himalkhabar.com · Thu Apr 16 00:50:00 UTC 2020
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसलाई महामारी घोषणा गरेको दोस्रो दिन, २९ फागुन, बिहीबार ।
सयौं आप्रवासी श्रमिकहरू कार्यरत कतारको राजधानी दोहाको औद्योगिक क्षेत्र, बारवा र लेबरलगायत सहरमा प्रहरीले अन्धाधुन्ध धरपकड सुरु गर्यो । हजारौं नेपालीहरू समेत कार्यरत औद्योगिक क्षेत्रमा अचानक प्रहरीको धरपकड र गिरफ्तारी चलेपछि कुनै मेसो नपाएका श्रमिकहरू चकित मात्रै पर्न सके, परदेशमा प्रहरीसँग कुनै प्रश्न गर्न सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)