कोरोनाभाइरसका नाममा करोड बजेटः क्वारेन्टिनमा छैन खानेपानी र शौचालय
himalkhabar.com · Tue Jun 02 23:26:00 UTC 2020
रामु सापकोटा र कमल पौडेल, खोज पत्रकारिता केन्द्र
गुल्मी र बाग्लुङमा स्थानीय तहले बनाएका क्वारेन्टिनको अवस्था यति दयनीय छ कि त्यहाँ खाने, सुत्ने राम्रो प्रबन्ध त छैन नै, शौचालय र खानेपानी समेत छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)