वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५४ पुग्यो
swasthyakhabar.com · Thu Jul 30 17:55:26 UTC 2020
काठमाडौं - वीरगञ्जमा मृत्यु भएका दुई जनामा कोरोना संक्रमण भएको पाइएको छ। बिहीबार मृत्यु भएका दुवै जनाको मृत्युपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो।
'वीरगञ्जमा मृत्यु भएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू दुवै जना वीरगञ्ज महानगरकै बासिन्दा हुन्,' नारायणी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले भने, 'उनीहरुको रिपोर्ट बिहीबार साँझमा आएको हो।'
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)