भारतमा बितेको २४ घण्टामा ४३ हजार बढीमा कोरोना संक्रमण पुष्टि
lokpath.com · Mon Aug 10 17:47:23 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण यो समाचार तयार पार्दासम्म ७ लाख ३५ हजार ९ सय २१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका २ करोड १ लाख ३१ ७६ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट १ करोड २९ लाख ७६ हजार ४ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६४ हजार ७ सय ५६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)