तपाईं दिनमा कति नुन खानुहुन्छ ? धेरै खाँदा हुनसक्छ यी स्वास्थ्य समस्या
lokaantar.com · Mon Apr 13 17:11:07 UTC 2020
अति भएपछि खति हुन्छ। हामी नेपाली स्वादे जिब्राे हुने नाममा उपरीमाथि थुपरी नुन खान्छौं। नुनमा पाइने सोडियमले रक्तचाप बढाउँछ जसले मुटुरोग र हृदयघात निम्त्याउँछ।
त्यसैले विश्व स्वास्थ्य संगठनले सोडियमको मात्रा घटाउने सल्लाह दिएको छ। निर्देशिकाले दुई हजार एमजी वा पाँच ग्रामभन्दा कम नुन खान हुने बताएको छ। यो भनेको जम्मा एक चम्चा नुन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)