पिठोको बोराभित्र १५ हजार भारु राखेर बाँडिएको विषयमा बोले आमिर खान
ratopati.com
एजेन्सी । यसबेला भारतमा लकडाउन जारी छ । कोराना भाइरस संक्रमणबाट प्रभावित भएको भारतमा गरिब र असाहय मानिसहरुलाई सहयोग गर्नेहरु पनि बढिरहेका छन् । त्यसमा उद्योगपति, राजनीतिक कर्मीहरुदेखि सिने कलाकारहरु पनि अघि देखिएका छन् ।
बलिउड नायकहरु अक्षयकुमार, सलमान खान, शाहरुख खान, अजय देवगन लगायतले गरिब र असाहयहरुलाई सहयोग गरेका खबरहरु बाहिर आइरहेका छन् । केही दिन पहिले भारतमा एउटा भिडियो भाइरल भयो । उक्त भिडियो अर्का नायक आमिर खानसँग जोडिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)