बेलायतमा कोरोना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइयो
annapurnapost.com · Thu Apr 23 10:44:00 UTC 2020
लण्डन : कोरोना भाइरसको उपचारका अनेक उपाय खोजी भइरहँदा बेलायतमा दुईजना संक्रमितलाई पहिलो पटक भ्याक्सिन दिइएको छ ।
बिबिसीका अनुसार बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा भ्याक्सिन दिइएको हो । अक्सफोर्डमा नै तयार पारिएको उक्त भ्याक्सिन पहिलो पटक स्वयंसेवकलाई दिइएको हो । बेलायतमा परीक्षणको रुपमा भ्याक्सिन दिएको पनि बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)