कोलकोतामाथि मुम्बई इण्डियन्सको सहज जित, अंक तालिकामा शिर्ष स्थानमा
kharibot.com · Fri Oct 16 17:23:00 UTC 2020
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले कोलकोता नाइटराइडर्सलाई ८ विकेटले पराजित गरेको छ ।
कोलकोताले दिएको १४९ रनको लक्ष्य पछाएको मुम्बईले १६.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)