जुवातास र पैसामा थुक लगाउँदा कोरोनाको जोखिम, नखेल्न चेतावनी
reportersnepal.com · Tue May 05 17:54:40 UTC 2020
वैशाख २३,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ मा कोरोना संक्रमणका जोखिम बढेको भन्दै जुवातास खेल्न प्रतिबन्ध लगाइएको छ ।
भोटेकोसी गाउँपालिका वडा नम्बर १ कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै जुवातास खेल्न बन्द गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)