हृदयघातबाट जाेगिन छाेड्नुहाेस् यी बानी
farakdhar.com · Tue Oct 13 18:02:52 UTC 2020
अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानि छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ ।
त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच अादतहरू तपार्इकाे पनि छ भने आजैबाट छाेड्नुहाेस् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)