कोरोाना कहरः २४ घण्टामा विश्वभर ९ हजार ७ सय ५३ जनाको मृत्यु
ratopati.com
एजेन्सी । विश्वरभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ हजार ७ सय ५३ जनाको मृत्यु भएको छ । यो विश्वरभ कोरोना संक्रमणबाट मृत्यु हनेहरुको अहिलेसम्मकै सबैभन्दा बढी संख्या हो ।
विश्व स्वास्थ्य संगठनकाअनुसार सोही अवधिमा विश्वभर २ लाख ८४ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वभार अहिलेसम्म १ केरोड ६० लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)