जितसँगै दिल्ली शीर्ष दुईमा पर्दै प्लेअफमा, हारपछि पनि आरसीबी ढुक्क, कोलकता तनावमा
dcnepal.com · Mon Nov 02 17:49:32 UTC 2020
काठमाडैं। यूएईमा जारी आईपीएलको लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्स जित हात पार्दै शीर्षमा दुई रहँदै प्लेअफमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै प्लेअफ दौड पक्का गर्यो। हारपछि पनि आरसीबी प्लेअफमा पुगेको छ। तर, हाल अंकतालिको चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्सलाई भने तनाव भएको छ।
पहिला ब्याटिंग गरेको आरसीबीले ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवन र अजिंक्य रहाणेले अर्धशतक बनाएपछि ४ विकेट गुमाएर १९ ओभरमा जित दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)