जसपा ठाकुर पक्षको बैठकः आगामी योजनाबारे अन्यौल
setopati.com · Sat Jul 24 16:18:00 GMT 2021
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले आफू पक्षीय कार्यकारिणी सदस्य र सांसदसँग छलफल गरेको छ।
बबरमहलस्थित जसपाको कार्यालयमा बसेको ठाकुर पक्षको बैठकमा आगामी रणनीतिबारे छलफल भए पनि आगामी रणनीति के गर्ने भन्नेमा अन्यौल देखिएको बैठकमा सहभागी एक सदस्यले सेतोपाटीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)