इंग्लिस प्रिमियर लिग : लेस्टरका जेमी भार्डीले जिते गोल्डेन बुट
ekantipur.com · Sun Jul 26 17:55:21 UTC 2020
लन्डन — लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डीले इंग्लिस प्रिमियर लिगको यस सिजनमा गोल्डेन बुट जितेका छन् । उनले यस सिजनमा २३ गोल गर्दै गोल्डेन बुट जितेका हुन् ।
३३ वर्षीय भार्डीले आर्सनलका पियरे एमरिक ओबामेयाङ र साउथह्याम्प्टनका स्ट्राइकर ड्यानी इंग्सलाई एक गोलले पछाडि छाड्दै गोल्डेन बुट जितेका हुन् । दुवैले २२-२२ गोल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)