वडा अध्यक्षको न्यायः चोरीको आरोपमा मुसहर युवाहरुमाथि लठ्ठी बर्साइयो !
ratopati.com
काठमाडौँ । सरकार देशमा कानुनी राज्य छ भन्ने दाबी गर्छ । तर, सप्तरी जिल्लामा शुक्रबार घटेको एक घटनाले सरकारको दाबीमाथि ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ । जनताबाट चुनिएका जनप्रतिनिधि कै अगुवाइमा कानुनी राज्यको धज्जी उडाइएको छ । चोरीको आरोपमा पक्राउ परेका युवाहरुलाई कानुनी कारवाहीको साटो भीडले सजाय दिइएको छ ।
सप्तरी जिल्लाको बेल्ही चेपना वडा नम्बर–४ का पाँचजना मुसहर समुदायका युवाहरु चोरीको आरोपमा पक्राउ परेका थिए । उनीहरुमाथि गाउँको स्कूल तथा अन्य किसानको खेतबाट पान्ने तान्ने मोटर तथा अन्य समान चोरी गरेको आरोप लागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)