हृदयघातबाट बच्न कस्ताे खाना नखाने ?
farakdhar.com · Mon Dec 21 18:07:01 UTC 2020
अनियमित खानपानका कारण तपाईलाई धेरै किसिमका रोगहरु लाग्न सक्छन् । समयमा खाना नखानु, धेरै खाना खानु जस्ता अनियमित खानपानका कारण शरीरमा नराम्रो असर परिरहेको हुन्छ । निम्नानुसार खाना खाने बानी छ भने तपाईलाई हृदयघात पनि हुन सक्छ । त्यसैले हृदयघातबाट जाेगिन यस्ता पाँच बानीहरु तपाईंकाे पनि छ भने आजैबाट छाेड्नुहाेस् ।
१ बिहानको खाजा नखानु
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)