कोलकातालाई हराउँदै मुम्बई शीर्ष स्थानमा
baahrakhari.com · Fri Oct 16 17:34:00 UTC 2020
काठमाडौं । मुम्बई इन्डियन्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको हो ।
शेख ज्यायद क्रिकेट स्टेडियममा कोलकाताले मुम्बई इन्डियन्सलाई जितका लागि १४९ रनको लक्ष्य पछएको कोलकाताले १६ ओभर ५ बलमा २ विकेट गुमाउँदै १४९ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)