कोरोनाबाट अत्याधिक प्रभावित यी ६ देश
lokpath.com · Tue Jul 21 18:11:39 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख १५ हजार ८ सय ३५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४९ लाख ६८ हजार ३ सय ७५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ८९ लाख ८९ हजार ९ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६३ हजार ६ सय ६९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४४ हजार ३ सय ७७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २६ हजार ९ सय १५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३९ लाख ८ हजार ३ सय ४४ पुगेको छ । हालसम्म १ लाख ६२ हजार ३ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ६ सय १० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ५३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)