बाबुरामको टिप्पणी : राममन्दिर पछि बनाउँदै गरौँला, जनताको जीवन रक्षा आजको पहिलो राष्ट्रिय प्राथमिकता हो
lokaantar.com · Sun Apr 25 00:02:35 GMT 2021
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको बताएका छन् ।
शनिवार राति एक ट्वीट गर्दै डा. भट्टराईले अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटर लगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गर्न समेत अपिल गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)