'हार्ने निश्चित भएपछि' उपेन्द्र यादवका कार्यकर्ताले टायर बाले !
baahrakhari.com · Tue Nov 22 18:17:00 GMT 2022
काठमाडौं । सप्तरी–२ मा मतदानस्थल बाहिर जनता समाजवादी (जसपा)का अध्यक्ष उपेन्द्र यादवका कार्यकर्ताले टायर बालेर प्रदर्शन गरेका छन् । झन्डै ३९ हजार ८१९ मत गणना भइसकेपछि जसपाका नेता कार्यकर्ताले मतपेटिकाको सिल नमिलेको दाबी गर्दै विवाद गरेका थिए ।
विवादपछि राति ८ बजेतिर मत गणना कार्य अवरुद्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)