मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सैन्य दमनविरुद्ध बोले १२ देश

annapurnapost.com · Mon Mar 29 06:36:00 GMT 2021

यांगुन : अमेरिका, जापान र अस्ट्रेलियासहित १२ देशले म्यानमारमा सेनाले गरेको रक्तपातको संयुक्त रूपमा विरोध गरेका छन्। ती देशका रक्षा प्रमुखहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुःख व्यक्त गरेका छन्।

विज्ञप्तिमा हस्ताक्षर गर्नेमध्ये अमेरिका, जापान र अस्ट्रेलियाले भनेका छन्, ‘सेनाले अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्दछ र आफूले सेवा गर्ने जनतालाई हानी पुर्‍याउने होइन उनीहरूका सुरक्षाका लागि जिम्मेवार रहन्छ।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)