यसकारण साउनमा मासु र रक्सी खानुहुँदैन
lokaantar.com · Fri Jul 24 17:10:34 UTC 2020
साउन वर्षकै सबभन्दा पवित्र महिना मानिन्छ । साउनमा विशेष नियमहरूको पालना गर्ने परम्परा शताब्दियौंदेखि चलिआएको छ। यस्तै एउटा नियम मासु र रक्सीको सेवन नगर्ने पनि हो ।
के हो त यसको खास कारण ? यसको धार्मिक र वैज्ञानिक कारणका बारेमा हामी यहाँ चर्चा गर्दैछौं ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)