समाजवादी र राजपाको फुटसँगै एकीकरण
reportersnepal.com · Wed Apr 22 18:07:00 UTC 2020
काठमाडौं, १० वैशाख । पार्टी फुट्न लागेपछि समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेको छ । आज राति दुई दलबीच एकता भई हस्ताक्षर समेत भइसकेको छ ।
एकता घोषणामा राजपाका अध्यक्षमण्डलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीको हस्ताक्षर छ । तर, अध्यक्षमण्डलका नेताहरु अनिलकुमार झा र राजकिशोर यादवको हस्ताक्षर छैन । उनीहरु यो एकता घोषणामा असहमत भएको बुझिएको छ । स्रोतका अनुसार दुवै अहिलेको गठबन्धनबाट अलग भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)